खनाल-नेपाल समूहलाई थप कारबाही हुनसक्ने

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । आज बस्ने बैठकले गत बैशाख … Continue reading खनाल-नेपाल समूहलाई थप कारबाही हुनसक्ने